
भूमि हड्पी राज गर्छ भारत नेपालको ,
एसियामै विस्तार वादको २०२० सालको ।।
सम्वन्धनाई एसियामा भारत विस्तार बादको ,
पापको घडाँ फुट्नेदीन आयो विस्तार बादको ।।
एसिया साथ देलानको यस्तो विस्तार बादको ,
मिसाईलको घमण्डमा रुमलिई राछ आजजो ।।
हजुर जब जब संसारमा महामारी हुन्छ तब तब विस्तारवाद भारतलाई अर्काको देशको भूमि हरण गर्ने असल त्यौ तिहार आई राखेको हुन्छ । २०४६ सालमा पन्चायत र प्रजातन्त्रको लडाँईका बेला नाका बन्दी भूकम्प गई राखेका बेला नाका बन्दी २०७२ सालमा २०७७ सालमा विश्वमै कोरना कहर लाँगी राखेको बेला नेपालको काला पानिको इतिहाँसै मेटाउने गरी आफनो नक्सामा पास गराई काला पानी हड्पीने गरी ८० कि.मी रोड खनि कैलाशमान सरोबरको यात्रा तय गरी रहदा कोरोना कहरलाई लत्यांउदै नेपालले आफ्नो भू–भाग आफ्नो नक्सामा कायम गरी रहदा नाका बन्दीको धम्की दीने पाखण्डी र पित पत्रकारीता जगतबाट नेपाललाई गांली गलौच गर्ने नानाथरी कु चेस्टा गरीरहेको छ । आज विस्तारवाद इण्डीयाले यो कु चेस्टा भनेको मर्यादा पुरुष राम भगवान पत्नी सीता मातालाई हरण गरी रावणले आफ्नो काल निम्त्याउनु र एसियामा चाइना, श्रीलंका , माल्दीपस, पाकिस्तान, भुटान सवै मुलुकको भूमि अपहरण गरी निहुँ खोज्ने जो विस्तारवाद इन्डीयाको रणनिती छ यो बहुत विषालु छ गोमन सर्प भन्दा पनि खतरनाक छ असत्य छ । जुन १२ वा सताब्दीका अशिक्षीत जनता र अविकसित राज नितीको फाईदा लुट्दै २०७२ सम्म आफ्नो रणनिती लागू नै गरी राखेको विस्तारवाद इण्डीयाले सोच परीवर्तन नगरे एसियामा एक्लीने वडो सम्भव छ कीनत भन्दा श्रीमद भांगवत गीतामा भनिएको छ । अर्काको भूमि हरण गर्नु अर्काकी श्री माथि कुदृष्ट्री लगाउनु ,सत माथि असत गरी राख्नु यि पाखण्डी र पापीले अथवा नास्तिकले गर्ने काम हुन भनि उल्लेख भएको छ । त्यस्मा इण्डीया कुनै चिजमा अछुतो छैन । उसको वेक ग्राउण्ड नै अँग्रेजको गुलामबाट उठेको छ । उ गुलाम राष्ट्र हो नै जस्का पिता पुर्खा गुलामका सन्तान हुन त्यो वंशाणु गत गुण नीति र सस्कार रही रहनु कुनै नौलो कुरा भएन हुनत जब अंग्रेजले नेपाल माथि कुदृष्ट्री लगाउदै नेपालको पश्चिममा किल्ला काँकडा र पूर्वमा तिस्टा सम्मको नेपालको भूमी हरण गरी ग्रेटर नेपाललाई खुम्च्याउने प्रयांस ग¥यो र काला पानी नाला पानी सम्झौता भयो त्योत सम्झौता मात्र हो सन्धि होईन जब अर्काको भूमि हरण गरी ग्रेटर इण्डीया बनाउन चाहन्छ भने हामी नेपालीले आफ्नो भूमी फीर्ता माग्नु कुन अपराध गरेका छौँ । यो कुकर्मी र पाखण्डी इण्डीयाले सोच्न जरुरी छ आर्को कुरा नेपाली दलाल र भारतिय दलालले आफ्ना निहीत स्वार्थको लागी जुनसन्धि सम्झौता गर्दै आई राखेका छन त्यो अहीलेका युवा जनरेसनका युवा जनशक्ती र बदलिदो युग र पिडीलाई राष्ट्र भक्त र राष्ट्र सेवकलाई कुनै हालतमा मान्य छैन अब तीन करोड जनता खुनको खोला बगाउन तयार छ तर ग्रेटर नेपाल छोडन तयार छैन जनता सडकमा उर्लेको छ । राष्ट्र भक्त केही सांसद सदनमा कुर्लेका छन देश बेचुवा केही अपराधि मौन बस्लान तर आमाको बात शल्य र देश भक्त आफ्नो माटोको चन्दन बिर्सीदैनन अर्थात अवको पिडीले सताब्दीयौ इण्डीयान दलाल र नेपाली दलालको पंन्जा भित्र शांसकको पंन्जामा रही गुण गान गाँउन चाहादैनन् र यो सम्भव पनि छैन पश्चिममा किल्ला काँकडा र पूर्वमा तिस्ट्रा सम्मको आफ्नो भू–भाग सम्झौता खारीज गरी फीर्ता गर्न आफ्नो जिवनको बलिदान दीन तयार छन । र ग्रेटर नेपाल बनाएरै छाँडछन यो त पाप प्रकट धर्म गुप्तले बताउदछ । जब जब पृथ्वीमा चरम पाप बढेर जान्छ तब तब कृष्ण भगवान कंलंकी रुप लिई पापको नस्ट्र गरेर धर्मको उजागर गर्न चाहन्छन अब इण्डीयाको पापको घडा फुट्ने बेला प्राय भईसकेको छ । अब कलि पनि पाप युग समाप्त हुँदै गर्दा धर्मको उजागर पनि धर्म फल्ने बेला आएको छ । त्यसैले यो गुलाम पाखण्डी राष्ट्रको समबन्ध र एसियान मुलुकमा सम्पुण देशमा सिमा विवाद र नाका बन्दी युद्ध खेप्दै आएका सम्पूर्ण राष्ट्रको मिलन पापको सत्या नासको लागि एक जुट हुने बेला आईराखेको छ । र गुलाम राष्ट्र गुलाम भारत बनाउन ताकेका छन । यो पाप प्रति प्रतिकार अवश्य गर्ने छन र मिसाईल बढ्दो जनसंख्या हात हतीयारको भारतको घमण्ड तोडने छन र एसियामा पापको घैटा फोडी अमृत एसीयामा फैलाई भारत बाहेक सबै एसियन मुलुकहरु धर्मको नाता जोड्ने छन र सारा एसियाको सम्वन्ध विश्व जगतमै सफा र शुद्ध रहने छ यसैले इण्डीयाले अर्काका लुटेका भूमि फीर्ता गर्न किन चित्त दुख्ख मनमउ गर्ने ठाउछैनन् । र रहनन् यो सोच पलायो भने भारतसँगको भाईचाराको सम्बन्ध रहला नत्र भने विश्वमा नै भारत एक दुश्मन देशको रुपमा रहीरहने छ । सन्दर्भ थियो कोरना कहरको प्रसङ्ग अन्तै नठानि दीनुहोस पाठक देवहरु जसरी कोरना कहर हरुले विश्व आतंकीत तुल्याईएको छ । त्यसै गरी एसियाको सबै रास्टूका लागी इण्डीया कोरना कहर शाबीत भएको छ कसरीत भन्दा सबै एसिया मुलुकमा भुमि लुटदै लडाँई सुरु गरेको छ । चिनको लदाकमा भूमि हड्पिदा लडाँई परेको छ । पाकिस्तानको जम्वु कस्मिरमा लडाँई परेको छ श्रीलंका , माल्दीभ्स, भुटान, नेपाल कुनै राष्ट्रसँग राम्रो सम्बन्ध छैन । नेपालको पश्चिम किल्ला काँगडा र पूर्वमा तिस्टा कालापानी नाला पानि दार्जलिङ्ग , शुस्ता , शिलुगडी सम्मको भूमि अपहरण गरी कैलाशमान सरोवर सम्म जाने रोड खनि आतंक फैलाएको छ । यो कुनै एसियन मुलुकलाई सहनिय छैन र हुँदैन । एक्की सवा सताब्दीको राजनीतिक रणनीति र वैदेशिक नीति इण्डीयाले नफेर्दा सम्म इण्डीया तेरो विस्तारवाद अब फैलिने वाला छैन योत पाठक देबको शियर र भ्युजबाट तलाँई अवगत हुने छ । सोच बदल धर्मकोबाटो समातेर अघि बढ अनेर्था तँलाई शनिदेव र श्रीकृष्ण भगवानको न्याएको कटघरामा उभिन अवश्य वाध्य हुने छस । कोरना कहरको काम नगर नेपालमा एक जना कोरोना कहरबाट पीडित थिएनन् तैले नेपालका मान्छेलाई काम गराउदा सम्म गराईस अनि नेपालमा लखटेर भारतिय कोरोना फैलाइस् । यो पनि ठूलो पापीय काम गरेको छस । एक महामारी विश्व भरी कोरना छदै थियो दोस्रो महामारी एसियामा भारत पाखण्डी भारत भएको छस एसियान मुलुकका सबै देशमा कोरना जस्तै माहामारी सिमा विवाद पलैलाएको छस् । त्योकाम तत्काल बन्द गरी श्रीकृष्णको चरण विन्दूमा पापको प्रायचित गरी सानातन धर्मकोबाटो अवलम्बन गर अनेर्था तेरो कल्याण र हैसियत गुलामका जिजु बाज्ये गुलामको नातीको रहने छ । अब लागौँ भ्रष्टचारले थिलथिलो भएको मुलुकमा कोरना मसला जबजब शंकर आईलाग्दछ तबतब भु.माफीया माफीया र नास्तिक हरुले पापको पराकाष्टा नाघ्दछन नेपालका दलाल माफीया भूमाफीया भ्रष्टाचारी हरुको उनमन्त पाराले जल जँगल जस्ता श्वासप्रश्वास खानि मासिदै आईराखेका छन । युवा जनशत्ती कोरोना कहरको बेलामा सडकमा आन्दोलित भई राखेका छन उहाँहरुको माग छ देश वेचुवाहरु एम सी सी पास गराउन मस्त छन र कोरोना कहरका बेला स्वास्थ्य सामग्री र उचित गाँस बास कपासको नाउमा दशौँ अर्व रकम घोटला गर्दै आईरहेकोमा सडकमा आन्दोलनमा छन । युवा भन्छन राम्रोमा सात दीने नराम्रोमा हात झीक्ने युवाहरुको माग छ ।
राष्ट्र घाती एम सि. सी खारेज गर कोरोना कहरमा विदेशबाट आएका युवालाई भैँसि गोठमा नथुन उचित क्वारेन्टाइनको व्यवस्था मीला स्वास्थ्य सामाग्री उपलब्ध गर उचित गास, बास, कपासको प्रत्याभुती गरा, जघन्य अपराध बलत्कार जस्ता घटना रोक क्वारेन्टाइन मै महीला बलतकृत भएकी छिन । यो सब बन्द गर सुसासनको प्रत्याभूति दीला युवा स्वरोज गारीका अप्सन तत्काल लागू गर, देशलाई आत्म निर्भरताको बाटो तर्फ लगाउने योजना पारीत गर भारतले हडपेका भूमि फीर्ता गराई पूर्वमा तिस्टा पश्चिममा काँकडा ,दार्जीलिङ्ग सिलगुडी आषाम र सुस्ता सम्मका भू–भाग रसम्झोता खारेज गरी फिर्ता ल्याई द ग्रेटर नेपालको अपधारणा पूरा गर भन्ने राष्ट्र भक्त देश भक्त र युवा जनशक्तीको माग हुदै आई राखेको छ । भ्रष्टाचारले थिलथिलो भएको राष्ट्रमा कोरनाको मसला प्रयोग नगर जस्ता आवाज हरु सडक सन्जालमा आन्दोलित युवा जनशक्तीले सध गरेको जुलुसमा सुन्नमा आई राखेको छ । त्यसै गरी नेपालमा आयातीत कोरना कहरले मुलुक आक्रान्त भई राखेको अबस्था विध्यमान छ र साधन स्रोतको अभावमा जनता प्रताडीत छन । कोरोना कहरमै आन्दोलित छन ।
उचित आवाज उचित साधन स्वास्थ्य मुलुक अव्यवस्थीत क्वारेन्टाइन रहदा हाल आजका मिति सम्म ९०३१ संक्रमित छन । निको भएका १४०२ जना र मृत्यु वरण २२ जनाले गरीसकेको छ । जो नेपालको माटोमा एक जना पनि थिएन जो भारतबाट आयातित र अन्य मुलुकबाट आयातित छन । त्यसै गरी म कार्यरत जिल्ला दैलेखमा ७०८ सक्रमींत भेट्टीन पुगेका छन ।
जहाँ क्वारेन्टाइन अव्यवस्थित भनी नारा जुलुस भएका छन । हाल सम्म पिसिआर मेशिन नहुँदा संक्रमितहरु प्रादेशिक राज्यमा सुर्खेत पठाउने गरेको पाइन्थ्यो ढीलै होस छोरा होस भने जस्तै दैलेखका सांसद माननीय श्री रवीन्द्र राज शर्माले हीजो २०७७÷३÷६ गतेका दीन पिशियार मेशिन ल्याएरै छोडे जनताको प्रतीनिधिको हैसियत कायम गरेका छन आँखिर ज्युदाको वरेती र मर्दाको मलामी प्रक्रीया जसले राख्न सक्दैन त्यो मानव मानव हुन सक्दैन । उनले दुःखको घडीमा जनताको महामारी कोरोना कहरमा मलम लगाउने उल्लेखीय कार्य गरेका छन । उहाँको सेवा जनमान समा रहीरहन म लेखक समेतका दैलेख वस्ती जनता पञ्चकोशी नमन गर्दै मानविय रविन्द्र राज शर्माको भावी पीडी इश्वरको शानिध्यत्यतामा रही रहोस् र कोरना नष्ट गर्न पञ्चकोशीको ठूलो आर्शिवाद रही रहोस् र दैलेख वासि जनतामा खुसि छावस् युवा जनशक्तीमा सरकारले जायज मागहरु पूर्ति गरी छी भन्दा छीटो होनहार युवा शक्तिलाई उद्योग रोजगार र कृषि विकास र औधोगीक क्रान्तिबाट उद्योगमा लगाउन सकोस भनि पञ्चकोशी नमन गर्दै कोरोना कहरले थिल थिलो परेको राष्ट्रमा भ्रष्टाचारको मसलाले बजार नपावस भन्दै म लेखक समेत युवा जनशक्तीलाई देश भक्ती राष्ट्र भक्ती शिक्षामा प्रगति सिमानामा तारबार लगाई आफ्नी नेपाल आमाको सेवामा अहोरात्र खटी रहन र विस्तारवाद भारतबाट आफ्नी आमा बलतकृत भएको प्रति दिन तीन करोड जनता एक जुट हुन र आफ्नो गुमेका पश्चिम किल्ला काँकडा देखि पूर्वमा तिस्टा समेतका भूमि विस्तारवाद इण्डीयाबाट फीर्ता ल्याई द ग्रेटर नेपाल बनाउन पञ्चकोशि शक्ति पिठले शक्ति प्रदान गरोस् र गोर्खाली विरहरुको इतिहाँस कायम रहोस भन्दै पशुपति नमन गर्दै कोरोना कहर नष्ट भई नेपालमा शान्ति सुशासनले बढवा पाओस् भन्दै नेपाल जननीको काख विर्सिनेको कल्याण हँुदैन भन्दै म लेखक समेतका नेपाली जनता विट मार्दछौँ ॐ गिरीजाये विद्धमये शिव प्रीयाये तन्नो दुर्गा प्रचोदयाद ।
लेखक
रण बहादुर ऐरी
खा.ब्य.तथा ब्या.क.लि.
शाखा दैलेखका प्रमुख हुन ।











